जनमुक्ति खबर दोस्रो वर्षमा प्रवेश : जनताका आवाजलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनमुक्ति खबर , डेस्क । भरतपुर । सत्य, तथ्य र जनपक्षीय पत्रकारितालाई मूल मन्त्र बनाएर सञ्चालित जनमुक्ति खबर आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। पहिलो वर्षको यात्रामा जनताका आवाज,[…]