नेकपा ( माओवादी ) का कार्यकर्ता गिरफ्तारी प्रति रिहाइको माग

नेकपा ( माओवादी ) का कार्यकर्ता गिरफ्तारी प्रति रिहाइको माग

अहिले देशैभर चुनावी अभियान संचालन भैरहेकै बेलादुर्गा प्रसाईं समूह र केही वाम राजनीतिक पार्टीहरुले निर्वाचन विरोधी कार्यक्रमहरु अगाडि बढाईरहेकै छन् । निर्वाचन खारेजी कार्यक्रममा सहभागी दल नेकपा ( माओवादी ) ले आफ्ना संघर्षका कार्यक्रमहरु गरिरहेकाे साेहि पार्टीले जनाएको छ । यसै सिलसिलामा नेकपा ( माओवादी ) का कार्यालय सचिव निसानले विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता गिरफ्तारी प्रति भर्त्सना गर्दै कमरेड अग्नि र कमरेड भिमसेनकाे रिहाइको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित