जनताको आवाज

चैत्र १५ काे घटना प्रति सरकार र राजावादी दुवै जिम्मेवार : नेकपा ( माओवादी )

पुर्ण पाठ सहित :

देश आज संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाे छ , नेपाली जनताको अथक मेहनत , संघर्ष , त्याग , तपस्या र बलिदान को जगमा स्थापित अधिकारहरु अपहरित हुने खतरा मात्र हैन पुरातनपन्थी / पश्चगामि निरंकुश पात्र र प्रवृत्तिहरु खुलेआम टाउको उठाउदै देश र जनताको बिरुद्ध परिचालित हुने परिस्थिति निर्माण भै रहेको छ । यसको पछिल्लो उदाहरण कथित राजतन्त्रको पुनःस्थापनका लागि भनिएको चैत १५ गतेको ताण्डव , दानविय हत्या , लुटपाट , आगजनि सहितको अवान्चित घटना हो । सर्वप्रथम हाम्रो पार्टी उक्त घटनाको निन्दा भ्रत्सना र खेद ब्यक्त गर्दै दिवंगत संचारकर्मि सुरेस रजक लगायत मा श्रद्धाञ्जलि अर्पण गर्दछ। घटनामा संलग्न आपराधिक मनोवृत्ति प्रतिगामी तत्वलाई हदै सम्मको कार्वाहि र पिडित पक्षलाई क्षतिपूर्ति ,राहत र न्यायको प्रत्याभूति प्रदान गर्न जोडदार माग गर्दछ । यो घटना पुर्व योजनावद्ध नियोजित र षड्यन्त्र पुर्वक घटाइएको छ , एकातिर शान्तिपुर्ण आन्दिलन भन्ने अर्को तर्फ बङ्गालादेश बनाउनु पर्छ भनेर उत्तेजित पार्ने, झडप सुरु हुनासाथ आलोकनगर / पेरिसडाँडा लगायतका स्थानमा आन्दोलनकारी जत्थाकाे संभव थिएन , यसको पुर्व आकलन हुदाहुदै कार्यक्रमको अनुमति दिनु , सुरक्षा सतर्कता र पूर्व तयारी नगर्नु , यी तमाम घटना को जिम्मा सरकार र ज्ञानेन्द्र शाहले लिनै पर्दछ तथापि कुनै व्यक्ति र समुह जोकोहि कडाभन्दा कडा कार्वाहीको दायरमा ल्याउनै पर्दछ । दलाल संसदीय सत्ताको असफलता , ब्याप्त भ्रष्टाचार , वैंकिङ अपराध ,वेरोगारि र यसले जनतामा थोपरेको निराशा र वितृष्णा को मनोविज्ञानमा टेकेर न समसान घाटमा पुगिसकेको पुरातनपन्थी व्यवस्था अहिलेको बिकल्प हो, न दलिय स्वार्थ अनुकुलको असफल वर्तमान राज्य प्रणालि नै। त्यसैले हाम्रो पार्टी यो तमाम समस्या षड्यन्त्रको पर्दाफास गर्दै जनताको न्याय र मुक्ति का लागि निरन्तार क्रान्तिका लागि आम जनसमुदायपेरिसडाँडा लगायतका स्थानमा आन्दोलनकारि जथ्था पुग्न संभव थिएन , यसको पुर्व आकलन हुदाहुदै कार्यक्रमको अनुमति दिनु , सुरक्षा सतर्कता र पूर्व तयारि नगर्नु , ले यी तमाम घटना को जिम्मा सरकारले लिनै पर्दछ तथापि कुनै ब्याक्ति समूह र संगठनका जोकोहि भए नि कडाभन्दा कडा कार्वाहीको दायरमा ल्याउनै पर्दछ । दलाल संसदीय सत्ताको असफलता , ब्याप्त भ्रष्टाचार , वैंकिङ अपराध ,वेरोगारि र यसले जनतामा थोपरेको निराशा र वितृष्णा को मनोविज्ञानमा टेकेर न समसान घाटमा पुगिसकेको पुरातनपन्थी व्यवस्था अहिलेको बिकल्प हो, न दलिय स्वार्थ अनुकुलको असफल वर्तमान राज्य प्रणालि नै। त्यसैले हाम्रो पार्टी यो तमाम समस्या षड्यन्त्रको पर्दाफास गर्दै जनताको न्याय र मुक्ति का लागि निरन्तार क्रान्तिका लागि आम जनसमुदायपेरिसडाँडा लगायतका स्थानमा आन्दोलनकारि जथ्था पुग्न संभव थिएन , यसको पुर्व आकलन हुदाहुदै कार्यक्रमको अनुमति दिनु , सुरक्षा सतर्कता र पूर्व तयारि नगर्नु , ले यी तमाम घटना को जिम्मा सरकारले लिनै पर्दछ तथापि कुनै ब्याक्ति समूह र संगठनका जोकोहि भए नि कडाभन्दा कडा कार्वाहीको दायरामा ल्याउनै पर्दछ । दलाल संसदीय सत्ताको असफलता , भ्रष्टाचार , बैंकिङ अपराध बेरोजगारी यसले जनतामा थोपरेको निराशा र वितृष्णा को मनोविज्ञानमा टेकेर समसान घाटमा पुगिसकेको पुरातनपन्थी व्यवस्था अहिलेको बिकल्प हो, दलीय स्वार्थ अनुकुलको असफल वर्तमान राज्य प्रणालि नै हाे । त्यसैले हाम्रो पार्टी यो तमाम समस्या षड्यन्त्रको पर्दाफास गर्दै जनताको न्याय र मुक्ति का लागि निरन्तर क्रान्तिका लागि आम जनसमुदायमा आव्हान गर्दछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु