घटनाक्रम

शिक्षामन्त्री विद्या भट्टराईले बुझाईन राजिनामा

जनमुक्ति खबर सम्वाददाता , पाेखरा ।

नेकपा ( एमाले ) कि नेतृ तथा शिक्षामन्त्री विद्या भट्टराईले आज प्रधानमन्त्री कार्यालयमा आफ्नो पदबाट राजिनामा दिएकि छन । पुर्व पर्यटन मन्त्री स्व.रवीन्द्र अधिकारीकि धर्मपत्नी विद्या भट्टराई श्रीमान रवीन्द्र अधिकारीकाे पाथीभरा दर्शन गरि फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि नेकपा (एमाले ) ले उनको ठाउँमा चुनावी प्रतिस्पर्धामा उठाएको थियोे । त्यसै क्रममा कास्की जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रत्यक्ष तर्फबाट निर्वाचित भट्टराईलाई केपी ओलि सरकार बनेदेखि नै शिक्षामन्त्री दिएको थियोे । मिलनसार एवम् निर्विवाद आफ्नो कार्य सम्पादन गरिरहेका समयमा राष्ट्रिय शिक्षक महाँसंघले गत चैत्र २० गतेदेखि शुरु गरेको आन्दोलन पछि भने उनी दाेहाेराे दवाबमा पर्दै आइरहेकि थिइन् नेकपा ( एमाले ) कि नेतृ तथा शिक्षामन्त्री विद्या भट्टराईले आज प्रधानमन्त्री कार्यालयमा आफ्नो पदबाट राजिनामा दिएकि छन । पुर्व पर्यटन मन्त्री स्व.रवीन्द्र अधिकारीकि धर्मपत्नी विद्या भट्टराई श्रीमान रवीन्द्र अधिकारीकाे पाथीभरा दर्शन गरि फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि नेकपा (एमाले ) ले उनको ठाउँमा चुनावी प्रतिस्पर्धामा उठाएको थियोे । त्यसै क्रममा कास्की जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रत्यक्ष तर्फबाट निर्वाचित भट्टराईलाई केपी ओलि सरकार बनेदेखि नै शिक्षामन्त्री दिएको थियोे । मिलनसार एवम् निर्विवाद आफ्नो कार्य सम्पादन गरिरहेका समयमा राष्ट्रिय शिक्षक महाँसंघले गत चैत्र २० गतेदेखि शुरु गरेको आन्दोलन पछि भने उनी दाेहाेराे दवाबमा पर्दै आइरहेकि थिइन् । शिक्षक संगकाे दिनहुँकाे संवाद यता आफ्नै सरकारले शिक्षकहरुकाे मागसम्बाेधनमा ढिलाइ गरिरहेकै कारण आज नैतिकताको आधारमा राजिनामा बुझाएकि छन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु